शेर्पा किदुग अमेरिकाले बार्षिक रूपमा मनाउने ल्हासो पूजा

शेर्पा किदुग अमेरिकाले बार्षिक रूपमा मनाउने ल्हासो पूजा यो वर्ष पनि भव्यताका साथ सम्पन्न भएको छ। भोट पात्रो अनुसार हिमाली बौद्ध धर्मावलम्बीहरूले पहिलो महिनाको तेस्रो दिन ल्हासो पूजा गर्नुपर्ने भए…

जरुरी सूचना साथै विनम्र अनुरोध ।

आदर्णीय बुवा आमा, बाजे बजै, इस्टमित्र,आफन्तजन, दाजुभाइ तथा दिदिबहिनी हरु सम्पूर्ण लाई हार्दिक टशिदेले तथा नमस्कार ! यही आउने आईतवार अप्रिल १४ तारिक न्यू योर्क अप्स्टेट वापिन्जर फल स्थित कग्यु…

अत्यन्त जरुरी सूचना

अत्यन्त जरुरी सूचना साथै विनम्र अनुरोध ! आदरणीय ल्हाप्सो प्रेमी दाजुभाई दिदीबहिनीहरुमा, टशिदेलेग् । आऊँदो अप्रिल १४, आईतबारको दिन कग्यू थुप्तेन छोलिङ् गोन्पामा हुने ल्हासो कार्यक्रममा गुम्बा परिसरभित्र संबन्धित गुम्बाको…

Tse-chu Puja

आज मार्च १६ तरिक शनिबार बौद्ध ज्योतिष शास्त्र अनुसार छेचु परेको हुनले, यस पवन अवसरमा सधैं झै न्येउ योर्क शेर्पा किदुका लामा गुरुहरु, किदुकका विशिस्ट व्यक्तिहरु, सदस्यहरु र अन्या भक्तजानहरू…

Treoma kardikali puja

न्यूयोर्क: ( ङेर्ङा) अर्थात डाकिनि दिवस थियो। तिब्बती क्यालेन्डर अनुसार यो डाकिनि दिवस हरेक महिनाको २५ सौं दिनमा पर्दछ । यो दिन लाई तिब्बती भाषामा खाड्रोमी दुक्षेन् पनि भनिन्छ। बिशेश…

शेर्पा किदुग अमेरिकाको नयाँ कार्यसमितिलाई सपथ ग्रहण र कार्य बिभाजन

शेर्पा किदुग अमेरिकाको सन २०१९ देखि २०२१ सम्माको नव निर्बाचित कार्यसमितिको सदस्यहरुलाई शेर्पा किदुगका प्रमुख धर्म गुरु उर्गेन टुल्कुज्युबाट शेर्पा र नेपाली भाषामा सपथ ग्रहण गरिएका छ। बौद्धमार्गीहरुको महान तिथी…

शेर्पा किदुगको लोशार साँस्कृतिक कार्यक्रम सम्पन्न:

शेर्पा किदुगले लोशार २१४६को अवसरमा आयोजना गरिएको लोशार साँस्कृतिक कार्यक्रम भब्यताकासाथ सम्पन्न भएको छ। म्यान्हटनको अर्मनियन सभा हलमा गत फेब्रुरी ९, २०१९ अयोजित उक्त कार्यक्रममा प्रमुख अतिथी नेपाली महाबाणिज्यदुत पुष्प…

न्यूयोर्कमा शेर्पाहरुले लोशार मानए। 

नयाँ बर्ष (लोशार)को शुरुवातसँगै मनमा खुशी र उमंगका तरंगहरु बोकेर न्यूयोर्कमा रहेका हिमाली समुदायले लोशार मनाउन थालिसके। कुकुर बर्षलाई बिदाई गर्दै सुँगुर बर्षलाई स्वागत गरिसकेको छ। शेर्पा किदुग अमेरिकाले पनि…