आदरणीय युनाईटेड शेर्पा एसोसिएशन (यु. एस. ए.) ईंक. / शेर्पा किदुग अमेरिका न्यूयोर्कका साधारण, आजीवन तथा संरक्षक सदस्यज्युहरु सम्पूर्णमा हार्दिक टसीदेलेग् !
युनाईटेड शेर्पा एसोसिएशन (यु. एस. ए.) ईंक. / शेर्पा किदुग अमेरिका न्यूयोर्कको १३औं (तेह्रौं) महाधिवेशन निम्नलिखित मिति,समय रस्थानमा हुनेकुरा सहर्ष जानकारी गराउदै यहाँहरू सबैलाई सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौं ।
मितिः- शनिबार, फेब्रुअरी ४ तारिख सन् २०२३ ( Saturday, February 4th 2023)
समयः- बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म
१.उद्घाटन कार्यक्रमः- बिहान १० बजे देखि १२बजे सम्म
२.बन्द सत्रः- अपह्रान्न १बजे देखि बेलुकी ५ बजे सम्म
स्थानः-शेर्पा किदुग अमेरिका, न्यू योर्क
United Sherpa Association (USA )Inc. / Sherpa Kyidug America, New York
41-91 75 Street, Elmhurst NY 11373