आज दिउँसो १ बजे देखि तीन जना लामा गुरुहरुको उपस्थितिमा डोल्क्षोग् (तारा पूजा) हुने भएकोले यहाँहरु सबै श्यार्वी रिग्श्युङ् लोप्टाबाट प्रकाशित डोल्माको पुस्तक पल्टाएर आआफ्नो घरबाटै पूजामा सहभागी हुन सक्नु हुनेछ।
United Sherpa Association (USA) Inc.
༄༅། །ཤར་པ་སྐྱིད་སྡུག་ཨ་མེ་རི་ཀ །