न्यूयोर्क: ( ङेर्ङा) अर्थात डाकिनि दिवस थियो। तिब्बती क्यालेन्डर अनुसार यो डाकिनि दिवस हरेक महिनाको २५ सौं दिनमा पर्दछ । यो दिन लाई तिब्बती भाषामा खाड्रोमी दुक्षेन् पनि भनिन्छ। बिशेश गरि यो दिन डाकिनिहरूको दिवस भएको हुनले खाड्रोमी दुक्षेन् भनिएको हो। यो दिन संसार भरिका बोद्ध धर्मावलम्बीहरुले आ-आफ्न् तरीकाले डाकिनि दिवस मानिन्छ। त्यसै गरि न्येउ योर्क शार्वी रिग्शुङ छोक्पले पनि बिगत लामो समय देखी बोद्ध धर्मा सम्बन्धि प्राय जसो सबै पर्वहरु मानीन्दै अएको छ र गएको आईतबार पनि ङेर्ङा परेको हुदा सधै जै सबै जना लामा गुरुहरु र भक्तजनहरु भेला भएर डाकिनि पाठपुजा गरि सम्पन्न गरियो
बिषेश गरि यस न्यूयोर्क शेर्पा रिग्शुङ छोपामा यस ङेर्ङाको दिन डाकिनी दिवस भएको हुनाले ठ्रोमाको पुजा पाठ गरिन्छ। र यस्को विशेषता भनेको सम्पूर्ण प्रा‍णीहरुको दुख पीडा नस्ट भएर सुख प्राप्ति निमित्त, विश्व भरी सुख शान्तिको रहोस भन्ने काममा का सहिद यो पाठ्पुजा गरिन्छ।
डाकिनि दिवसको लावाहरूको नामहरू

  1. ङीमा देण्डी शेर्पा – सोलु
  2. आङ फुरा शेर्पा – थामे
  3. छिरीङ् नोरू- खुम्जुङ्
  4. छुल्ठ्रीम् नोरू – फुर्ते
  5. ङीमा फुटी -मोन्जो

post written and reported by Pasang Futi Sherpa (khumbule.com )

Puja Glimpses :

Photo Credit . Nima Sherpa