Dear General, Lifetime Members, Trustees, and Esteemed Patrons,

Very Important Notice

Subject: Request for participation in the 14th General Meeting
(Second and final call AGM)

We hereby inform you of the 14th (fourteenth) General Meeting of United Sherpa Association (USA) Inc./ Sherpa Kyidug America, time and place, and we sincerely request your participation.

Subject of the General Meeting:
✅ Discussion of the agendas presented at the General Meeting (January 26, 2025, Sunday)
✅ Other topics

📅 Date: Saturday, February 8, 2025
⏰ Time: 10:00 AM to 3:00 PM
📍 Location:
United Sherpa Association (USA) Inc. / Sherpa Kyidug America
41-01 Tenzing Norgay Sherpa Way (75th Street), Elmhurst, NY

अत्यन्त जरुरी सूचना

युनाईटेड शेर्पा एसोसिएसन (यु.एस.ए.) ईन्क./ शेर्पा क्यिदुग अमेरिकाका साधारण सदस्यज्यूहरू, आजीवन सदस्यज्यूहरू तथा सम्मानित ट्रस्टी सदस्यज्यूहरू सबैमा हार्दिक नमस्कार!

विषय: १४औं साधारण सभामा सहभागिताका लागि अनुरोध
(दोस्रो तथा अन्तिम आह्वान)

युनाईटेड शेर्पा एसोसिएसन (यु.एस.ए.) ईन्क./ शेर्पा क्यिदुग अमेरिकाको १४औं (चौधौं) साधारण सभा, समय, र स्थानमा हुने जानकारी गराउँदै, यहाँहरूको सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौं।

साधारण सभाको विषयवस्तु:
✅ साधारण सभामा (जनवरी २६, २०२५, आइतबार) प्रस्तुत गरिएका एजेन्डाहरूको छलफल
✅ अन्य विषयहरू

📅 मिति: शनिबार, फेब्रुअरी ८, २०२५
⏰ समय: बिहान १०:०० बजे देखि अपराह्न ३:०० बजे सम्म
📍 स्थान:
United Sherpa Association (USA) Inc. / Sherpa Kyidug America
41-01 Tenzing Norgay Sherpa Way (75th Street), Elmhurst, NY 11373. अत्यन्त जरुरी सूचना

युनाईटेड शेर्पा एसोसिएसन (यु.एस.ए.) ईन्क./ शेर्पा क्यिदुग अमेरिकाका साधारण सदस्यज्यूहरू, आजीवन सदस्यज्यूहरू तथा सम्मानित सदस्यज्यूहरू सबैमा हार्दिक नमस्कार!

विषय: १४औं साधारण सभामा सहभागिताका लागि अनुरोध
(दोस्रो तथा अन्तिम आह्वान)

युनाईटेड शेर्पा एसोसिएसन (यु.एस.ए.) ईन्क./ शेर्पा क्यिदुग अमेरिकाको १४औं (चौधौं) साधारण सभा, समय, र स्थानमा हुने जानकारी गराउँदै, यहाँहरूको सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौं।

साधारण सभाको विषयवस्तु:
✅ साधारण सभामा (जनवरी २६, २०२५, आइतबार) प्रस्तुत गरिएका एजेन्डाहरूको छलफल
✅ अन्य विषयहरू

📅 मिति: शनिबार, फेब्रुअरी ८, २०२५
⏰ समय: बिहान १०:०० बजे देखि अपराह्न ३:०० बजे सम्म
📍 स्थान:
United Sherpa Association (USA) Inc. / Sherpa Kyidug America
41-01 Tenzing Norgay Sherpa Way (75th Street), Elmhurst, NY 11373

Sang D Sherpa
General Secretarary

Live Chat