ताप्लेजुङको अग्निपिडत परिवारलाई राहत स्वरूप आर्थिक संकलन गरिएको यो हाम्रो अभियानलाई थप उर्जा दिदै पिडित परिवारमा पुग्नेगरी युनाईटेड शेर्पा एसोशिएसन अमेरिका ( शेर्पा किदुग) द्वारा $1000 ( एक हजार डलर ) संस्थागत रूपमा प्रदान गर्नुभएको छ ।