न्यूयोर्कमा बृहत नेपाली समुदायले जनगणना २०२०को लागि बृहत नेपाली कम्प्लीट काउन्ट कमिटी गठन
न्यूयोर्कमा रहेको नेपाली समुदायले अमेरिकाको जन गणना २०२०लाई लक्षित गरी सेन्सस ब्युरोको पार्ट्नरको रुपमा काम गर्न र सबै नेपालीहरुलाई जनगणनामा समेल गराउन बृहत नेपाली कम्प्लीट काउन्ट कमिटी गठन गरेको छ।…