Ready for Ngyungnay!
Our temple is ready for the Ngyungnay, fasting retreat for the purification of body, speech an mind. The practitioners will gather before 4 am to receive the precept from the Dharma Guru.
ङ्युङ्नेको तयारी पूरा ।
शेर्पा किदुगले वर्षिक रुपमा गर्दै अाईरहेको ङ्युङ्ने मौन व्रतको तयारी पुरा भएको छ ।
व्रतालुहरु भोलि चार बजे गुम्बामा जम्मा हुने छन् । धर्म गुरु टुल्कु उर्गेन रिन्पोछेबाट अष्टशील् ग्रहण गरे पछि व्रत शुरु हुने छ । पर्सि बिहान पुन: एक पटक शील् थापेर दिन भरी मौन बसी साष्टाङ्ग ढोग चढाउँदै आफ्नो शरीर, वचन र मनको शुद्धीकरण गरे पछि मंगलबार बिहान आठ बजे व्रत सम्पन्न हुने छ ।




