युनाईटेड शेर्पा एसोसिएसन ईन्क /शेर्पा किदुग अमेरिका ले बिगद् २ दसक देखी धार्मिक क्षेत्रमा पाठ पूजा मात्रै नभइ शिक्षा, खेल कुद, सस्कृति र परम्परा जोगाउने भाषा, गीत संगीत, देखी समुदय् लाई मानबिय सेवा मा समेत् सहयोक् गार्दै आएको सर्ब बिबिध नै छ । तसर्थ सस्था लाई यहाँ सम्मा पुर्याउने पूर्व सबै कार्य समिति र ट्रस्टी का सम्पूर्ण सद्स्य् ज्यु हरु, धर्म गुरुहरु लगयात सम्पूर्ण सहयोगी दाता ज्युहरु र समुदय् का सम्पूर्ण सदस्यहरु को योग्दान् को सम्मान् गर्दै 30
th Assembly District, Assembly member Steven Raga ले हाम्रो सस्थलाई recognize गर्दै प्रमाण पत्र दिनु भएको छ । Assembly member Raga लाई सस्था र हामी सबै शेर्पा समुदय् को तर्फ बाट धन्यवाद ।

