“GYASHI PUJA” 

युनाईटेड शेर्पा एसोसिएशन (यु. एस. ए.) ईंक. / शेर्पा किदुग अमेरिका न्यूयोर्कले प्रत्येक वर्ष लोसरको ताका गरिंदै आएको गेप्शी पुजामा सहभागी हुनु हुन ह्ये लो ( सर्प वर्ष) मा जन्मनु भएकाहरूको साथै अन्य महानुभावहरूलाई समेत विनम्र अनुरोध गर्न चाहान्छौं । उक्त गेप्शी पुजामा सहभागी हुनु भई ग्रहदशा शान्त पार्ने अवसरको फाईदा ऊठाऊन निम्न मिति, समय र स्थानमा आऊनु हुन वा आउन नसक्नु हुनेहरूले आफ्नो वा आफ्ना परिवारको तर्फबाट डेल्वा पठाई पुजा सफल पार्न सहयोग गर्नु हुन अनुरोध गर्दछौं ।

मिकिः- आईतबार, मार्च ३० तारिख सन् २०२५ 

समयः- बिहान ८ बजे देखि बेलुकी ५ बजे सम्म

स्थानः- रिग्जीन छोखोर्लिंङ गुम्बा, शेर्पा किदुग अमेरिका न्यूयोर्क

Live Chat