आज शनिबार जुलाई १० तीरिख सन् २०२१ मा युनाईटेड शेर्पा एस्सोसिएशन (यू एस ए ) ईंक. / शेर्पा किदुग अमेरिकाले निरन्तर रुप ताजा तरकारी, फलफुल,खाद्यन्न आदि वितरण गदै आएको पनि सोह्रौं महिना मा लागेको सहर्ष जानकारी गर्दछौं।
न्यूयोर्कमा अवस्थित विभिन्न शेर्पा संघ, संस्था, समुह तथा समाजहरूबाट पालै-पालो राहत वितरणमा साथ दिनु भए अनुसार आज सोलु खुम्बु बुलीनासा देग्यासम्लिड• गुम्बा गुठी न्यू योर्क अमेरिका का पहाधिकारीहरु र उहाँहरुकै स्वयं सेवकहरु सामेल भै वितरण कार्य भै रहेको सबैमा सहर्ष अनुरोध गर्दछौं।

