Sherpa Losar Shanj 2137 is one of outstanding program of sherpa community which brings entire skill of sherpa student and preserving our culture. We encourgement sherpa student by providing different scholarship and prizes for intellegent, honest and poor family student in the program.beside we have very beautiful dance from sherpa school and we have a very famous singer and sherpa artist as well sherpa dance.It helds on 20th of Falgun 2066( 4 March 2010}at Nepal academy hall, Kamaladi Kathmandu at 3.00pm.Ticket is avaiable in the market or you can contact on 9841572180(pasang sherpa) 9841225344(Lhakpa gelzen),9841195243(dendi sherpa)... thuchichhe....Nepal sherpa Student forum
शेर्पा विद्यार्थी मन्चलाई लोशर सान्ज कार्यक्रमको लागि हार्दिक शुभकामना। शेर्पा विद्यार्थी मन्जको यो कार्यक्रम बिसुद्द सान्स्कृतिक,शेर्पा भाषा,धर्म र शेर्पा सन्स्क्रिती प्रती समर्पित हुनु पर्छ। केही बर्ष पहिले मैले यो कार्यक्रम हेर्न मौका पायेको थियो। मलाई लागेउ यो कार्यक्रम शेर्पा समाजका भ्रस्थ र नैतीकहिन नेताहरुको भासन गर्ने थलो जस्तो देखियो,कार्यक्रम हलमा राजतन्त्र बिरुद्द नारा लगायियो,गणतन्त्रको नारा गन्कायियो जब कि ति महान नेताहरु हिजो राजतन्त्रका समर्थअक थिए। तेस्ले के प्रमाणित गरेउ बने शेर्पा विद्यार्थी मन्च पनि राजनीतिक छत्रछायाबाट टाढा छैन र यो सामाजिक संस्थामा राजनीतिकरन बएको देखियो।
अबको कार्यक्रममा यस्त राजनीतिक भ्यक्तित्वहरुलाई निम्त्यएर फुस्रो भाषान सुनाएर दर्सकहरुलाई दिक्क बनाउनु बन्द शेर्पा समाजमा सैछिक क्षेत्रमा ख्यती कमएका ब्यक्तीहरुलाई निम्त्यएर शेर्पा युबाहरुलाई सैछिक र सामाजिक क्षेत्रमा लाग्न प्रोत्सहान गर्नु राम्रो हुन्छ। शेर्पा समाजमा यस्ता धेरै युबा हरुछन जस्ले अरु युबाहरुलाई inspire गर्न सक्छ।शेर्पा युबा हरुलाई खराब नियतले राजनीतिमा प्रबेश गराउनु बन्दा उचित सल्लह र सुजाब दियी जिबन,समाज र देश प्रती उत्तरदायी बनाउनु राम्रो हुन्छ। थुचिछे। । ।
Warmly tashidele
We are very happy because we found that we have a very intelegent supporter like you.We are always trying to minimize such type of negative aspects from the program. we are taking your advice very positively. We try to make a program that make all the sherpa feel their own program.
thank you very much for the advice.
thuchichhe and very happy losar to you and your all family with golden hope and good health.