बेल्जियममै पहिलो पटक March 13 तारिख पानीजहाज भित्र आयोजना हुने "" Ship Dance Party with Barbeque "" को रमाइलो मा भुल्न न्चुक्नुहोला !
पारिवारिक वातावरण मा आयोजना हुने यो कार्यक्रम मा शेर्पा क्यिदुग बेल्जियमको निमन्त्रणा मा नेपाल बाट आउनु हुने ख्यातीप्राप्त कलाकार D.J. Tenzing ले सांगीतिक कला प्रस्तुत गर्दै तपाईं हरुलाईभरपुर मनोरंजन गराउनु हुनेछ !
कार्यक्रमको स्वरूप :
कार्यक्रमको सुरुहुने समय : 5:30 PM
कार्यक्रम समाप्त हुने समय : 5 AM
5 देखि 11 बजे सम्म Barbeque + Dinner with Nepali Typical Music
11 बजे पछी D.J. musical programme बिहान 5 बजे सम्म
8 बजे देखि 9 बजे सम्म जहाजले site seeing गराउने छ ( परिवारवाला हरुको लागि )
12 :30 देखि 3:30 सम्म दोस्रो पटक site seeing गराउने छ
प्रवेश शुल्क : € 25 + 1 Free Welcome Drink , १२ वर्ष मुनिका लाई नि:शुल्क प्रवेश
स्थान : Fireworks , Groenplaats , Antwerpen ( पटेका पड्काउने ठाउँ )
सुपथ मुल्यमा खाना , ड्रिंक्स र स्न्याक्स को सेवा सुविधा बिहान सम्म उपलब्ध हुनेछ !
तपाइँ हरुको सुरक्षाको विशेस प्रबन्ध ( Full security control )
आयोजक : Ngima Sonam Sherpa 0484777128
टिकटको लागि सम्पर्क : एन्तोर्पेन:= निमा शेर्पा 0484777128 , ब्रुग्गे = कमल पन्थी 0485790705 , गेन्ट = वोंगेल शेर्पा 0484627605 , ब्रुसेल = राजु सेन 0487605203 , ल्युभेन = सोनाम शेर्पा 0475456075
विशेस जानकारी : छिटै घर फर्कन इच्छुक हरुले राति 12 बजे अगाडी नै पानीजहाज छाडी सक्नु पर्नेछ ! सिमित स्थानको कारणले टिकट पहिले नै किन्न अनुरोध गरिन्छ !