हार्दिक बधाई छ सम्पुर्ण शेर्पा संघ संस्थालाई जहाँ सम्म शेर्पा जातीको हकअधिकारको निम्ती संघिय नेपालमा शेर्पा स्वयात्त प्रदेश प्राप्त गर्न पुर्ण सफल नभएता पनि संविधानसभा समक्ष आवाज पुराउनु भएकोले संविधानसभाबाट निर्माण हुने संविधानमा शेर्पा स्वयात्त प्रदेश निर्माण हुन्छ कि भन्ने आसा सम्म भएको हुँदा सम्पुर्ण शेर्पा संघ संस्थालाई हार्दिक बधाई तथा पूर्ण सफलताको कामाना गर्दछु ।
हामी शेर्पाको निम्ती शेर्पा स्वयात्त प्रदेश निर्माण एउटा खु:शी को सुरुवात हो जहाँ नेपाललाई संसारमा गौतम बुद्द र सगरमा थाको देश भनेर चिनाउने शेर्पा जातिलाई पहिलो पटक संघिय नेपालमा सम्मानिता रुपमा हेरिएको देखिन्छ ।
यसकारण हामीले शेर्पा भएर जन्म भएकोमा गौरब ठन्नु पर्छ ।