यू के शेर्पा किदुगको चौथो अदिभेशन तथा सतौ वार्षिक साधारण सभा 'सम्पूर्ण शेर्पाहरुको चाहना एकिक्रित समाजको पारीकल्पना' नारा शहीत २४ जनवरी २०१० अल्डर्शट्मा सम्पन्न भएक थियो। सो कार्यक्रम दुई चरानमा गरिएको थियो। पहिलो चरानको कार्यक्रम उधघाटन कार्यक्रम र दोस्रो बन्दसत्रको कार्यक्रम थियो।
पहिलो चरानको कार्यक्रम सँगका अध्यक्ष श्री आङ काल्जङ लामाको सभापतित्वमा भएको कार्यक्रममा बिभिन्न सँग सस्थका प्रतिनिधिहरुको उपस्थिती भएको थियो। उपस्थिती हुनेहारुमा एन आर एनका अध्यक्ष श्री सुर्य गुरुङ, जनजाती महासङका उप ध्याक्ष श्रीप्रसद लिम्बु, श्रीजन्शिल नेपाली समाज यू के का अध्याक्ष श्री शेर बहादुर सुनुवर, बुद्धिस्ट कम्युनिटी यू के का अध्यक्ष श्री काजी शेर्पा, सगरमाथा नेपाली कम्युनिटीका अध्यक्ष श्री गोम्बा शेर्पा र शेर्पा समाजबाट बिभिन्न सँग सस्थाका पदधिकारीहरुको पनि उपस्थिती थियो।
कार्यक्रम लामा श्री पासँग नुरु शेर्पाले चौथो अधिबेशन भएकोले चार वाट बिधिपूर्बक बत्ती बाली उध्घाटन गर्नुभएको थियो। सो कार्यक्रममा सँगका उप- ध्याक्ष श्री गोम्बा शेर्पाले सबै उपस्थितिको लागि स्वागत मन्तब्य दिनु भएको थियो भने कार्य समितिका सदस्य श्री चन्द लामाले कार्यक्रममा उपस्थित हुनेभएकोमा सबैलाई धन्यवाद दिनु भएको थियो। सो कार्यक्रममा उपस्थित हुनु भएको सबै प्रतिनिधिहरुले शुभकामना मन्तब्य दिनु भएको थियो। कार्यक्रम यू के शेर्पा किदुगका महसचिब श्री रिन्जी शेर्पाले सन्चालन गर्नुभएको थियो।
दोस्रो चरानको कार्यक्रमा बन्दसत्रमा बिभिन्न प्रस्तवहरुमा छलफल गरी नयाँ कार्यसमिती गठन भएको थियो।
कार्यक्रममा महसचिब श्री रिन्जी शेर्पाले वार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने स-कोसध्याक्ष श्रीमती आङ पसी शेर्पाले आर्थिक प्रतिबेदन पेश गर्नुभएको थियो।
सो कार्यक्रममा निम्न प्रस्तवहरुमा छलफल भएको थियो।
१. बिधान परिवर्तन - जसमा ११ जनाको कार्यसमिती बनाउने, लण्डन र अश्फोर्डमा कल्चरल सेक्रेटेरी रखने र बाँकी छेत्रीय प्रतिनिधि राख्नु पर्ने अध्यक्ष श्री आङ काल्जङ लामाको प्रस्तवलाई सर्बसहमती बाट पारीत गरिएको थियो।
२.अजिबन सदस्यलाई दुई खन्डमा सिङ गल र फेमिली हुनु पौने निर्णय यदी सिङगल भए 101 पौन्ड र फेमिली लाई २०१ पौन्ड कायम गर्ने निर्णय पारीत गरिएको थियो।
३। नेपालबाट पढ्न आएका शेर्पा बिद्यार्थी हरुलाई परिचय पत्र भएको खन्डमा यो बर्षको लोसर पार्टीमा नानीहरु सरह छुट दिने निर्णय जुन तिक्केट्को दर १० पौन्ड रहने निर्णय गरियो।
नयाँ कार्यसमितिको विवाहरन निम्न रहेको छ:-
१. श्री गोम्बा शेर्पा अध्यक्ष अश्फोर्ड केन्ट
२। श्री दावा सोनम लामा उप-ध्याक्ष लण्डन
३। श्री रिन्जी शेर्पा महसचिब अश्फोर्ड केन्त
४।श्री चन्द् लामा सचिब् लण्डन
५श्रीमती पसी शेर्पा कोशध्याक्ष लण्डन
६।श्री साना शेर्पा स ह कोश्ध्याक्ष कोल्चेस्टर
७७ कामना सिङ लामा कल्चरल सचिब लण्डन
८। श्री निमा शेर्प कल्चरल सचिब सब कमिटी केन्ट
सदस्यहरु
९।श्री फुर्ब शेर्पा अश्फोर्ड केन्ट
१०। श्री सोनम लाक्पा लामा लण्डन
११। श्रीमती आङ माया लामा लण्डन
१२।श्री पेम्बा शेर्पा केम्बार्ली
१३। श्री आङ फुल शेर्पा लण्डन
छेत्रीय प्रतिनिधिहरु
१४ श्री दावा शेर्पा वेल्श
१५। श्री ग्यल्जेन शेर्पा मिडल्यान्ड ,योर्क
१६।श्री दावा शेर्पा मोफ्फाट स्कोटल्यान्ड
१७ रिडिङ ----------खाली रहेको छ।
सल्हकार हरु
श्री आङ काल्जङ लामा बारीस्ठ सल्लह्कार लण्डन
श्री काजी शेर्पा सल्लह्कार केम्बार्ली
श्री पेम्बा लामा सल्लह्कार अल्डर्शट
श्री आङ फुल शेर्पा सल्लहकार --------
डा. ङावङ शेर्पा सल्लह्कार रिडिङ
भवदिय
रिन्जी शेर्पा महसचिब
UK SHERPA KIDUG
www.uksherpa.org, info@uksherpa.org